Logo

विश्वास -कविता

न्युजडेस्क
२०७७ असोज २२ , बिहीबार १२:१० मा प्रकाशित

प्रविन अधिकारी
यो सब्द को नि कसरी बनायो
अनि कसका लागि थाहा छैन
न त उनीसित सात फेरा लगाउदा
खाका कसम पुरा गर्न सके
न त उनले लाको माया पाउन सके

मरुवूमि मा यी हातमा ठेला उथिरहेक्ष्न
अनि तेहा तिम्रा हात अरु कसै ले ससरदै छन्
यो सब्ध बाट कसरी विश्वास गरम
थाहा छैन मलाई

ए नेता जी तिम्रा भासन सुन्द्दा सुन्दै कान ले औसदी मागी सको
पार्टी का झन्डा बोक्ने हातभरि ठेला उठी सके
तर मेरी सानी छोरी को
दशैं मा निदार मा टिका हैन
पेट मा टिका खोज्न
विदेश आको छु
भन नेता जी तिमि मा के विश्वास गरुम

मेरा बा मा सानो छदा
मेरो डाक्टर बने सपना पुरा गर्न
तिओ आमा को तिलहरी बेची
घर को थोत्रो बाकश देखाउदै
यो भरि पैसा लिऔछु भनि
मुग्लान बाट
तिओ भन्दा ठुलो बाकश
मा आफै सुतेर फर्के
अब मैले मेरा बा बाट थाहाछैन के विश्वास गर्ने

मेरा बा ले विदेश मा कमाको पसिना को पर्तिफल
झोला भरि बोकेर अर्को बा रोज्ने मेरी आमा सित
थाहा छैन मैले के विश्वास गर्ने

जिबन को सुख दुख मा साथ दिन्छु भनेर आस दिने
ति प्रेमिका आज अरु लाइ साथ दिदैछिंन
थाहा छैन ति प्रेमिका सित मैले के विश्वास गर्ने

जब ति बाको घुडा ले साथ खोज्दा
लाठी नबने तिओ छोरो
सासु को दात ले मकै टोक्न
नसक्दा आश्रम पठाउने
धेरै सिक्क्षित बुहारी

थाहा छैन कसले
कसको अनि
किन विश्वास गर्ने

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?