Logo

इटहरीमा आज थप ८ जनामा कोरोना पुष्टि

न्युजडेस्क
२०७७ भदौ १९ , शुक्रबार ०९:०९ मा प्रकाशित

इटहरीमा आज थप ८ जनामा काेराेना संक्रमित थपिएका छन् ।१५ गते गरीएकाे स्वाब संकलन मध्य ८ जनामा संक्रमण पुष्टी भएको हाे संक्रमित मध्य इटहरी १२ का १ जना – ४१ वर्षिय पुरुष,इ.प्र.का. इटहरीका १ जना- २९ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ६ जना- २७,३०,३१,३३,३५ र ३६ वर्षिय पुरुष रहेका छन । इटहरीमा हाल सम्म संक्रमण पुष्टी भएको संख्या २२३ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?