Logo

ह्याण्डसम पोई…खोज्दै गायिका सेलिना (भिडियो सहित)

न्युजडेस्क
२०७७ साउन २४ , शनिबार ०८:०८ मा प्रकाशित

गायिका सेलिना कुँवर ह्याण्डसम पोई…खोज्दै छिन तर रियल लाईफमा होईन रिल लाईफमा अर्थात सेलिनाको तीज गीत “ह्याण्डसम पोई…” बजारमा आएको छ ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाली र भोजपुरी गीत गाएर सबैको मनमा बस्न सफल गायिका सेलिना कुँवरले “ह्याण्डसम पोई…” तीज गीत ल्याएको हो ।अर्जुन पौडेलको शब्द र सन्तोष राजको संगीत रहेको उक्त गीतलाई सेलिना कुँवरको दमदार आवाजले झन दमदार बनाएको छ । अलि फरक शैलीमा तयार पारेको उक्त गीतको भिडियोमा अञ्जली अधिकारीले बोल्ड अवतारमा दमदार डान्स र अभिनय गरेकी छिन साथमा कमल सिंह र सुनिल गुरुङ पनि देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?