Logo

रोमान्टिक मुडमा आदीप जोडी ( हेर्नुहोस् तस्बिर सहित )

न्युजडेस्क
२०७७ साउन ६ , मंगलबार ०७:०७ मा प्रकाशित

नेपाली रजतपटका चर्चित नायिका आँचल शर्मा र उनका पत्नी डा. उदीप श्रेष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राममा रोमान्टिक मुडमा कैद गरिएका तस्बिरहरू सार्वजनिक गरेका छन् ।गत फागुनमा वैवाहिक बन्धनमा बाधिएका आदीप जोडीको तत्कालीन समयमा खुबै चर्चा चलेको थियो ।

कोरोना भाइरसका कारण लामो समय बन्दा बन्दीमा रहेका नायिका शर्मा फिल्डमा देखिन थालेका छन् भने, डा. उदीप पनि निरन्तर आफ्नो काममा व्यस्त देखिन्छ ।व्यस्तताको बाबजुद पनि यी जोडीले बेलाबेला सञ्जालमा हरेक गतिविधिको तस्बिरहरू साझेदार गरिरहेका हुन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?