Logo

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमितको मृत्यु

न्युजडेस्क
२०७७ साउन २ , शुक्रबार १२:०७ मा प्रकाशित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना पाेजेटिभ देखिए पछि प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हाे । मृतक ब्यक्ति सप्तरीको राजविराज नगरपालिका-६ निवासी ७३ बर्षिय पुरुष रहेको बताईएकाे छ । उनको गएराती मृत्यु भएको बताईएको छ । उनी प्रदेश १ मा काेराेना संक्रमणबाट मृत्यु हुने पहिलाे व्यक्ति हुन् । उनको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ । शवलाई कसरी व्यावस्थापन गर्ने भनेर अहिले समवन्य भईरहेको बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?