Logo

दुर्गेश थापाको बिच्च बिच्चमा २ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

कैलाश
२०७७ असार १९ , शुक्रबार ०६:०७ मा प्रकाशित

बिच्च बिच्च १ को अपार सफलता पछि चर्चित गायक तथा मोडेल दुर्गेश थापाको बिच्च बिच्चमा २ म्युजिक भिडियो सार्बजनिक भएको छ। आफ्नै च्यानल दुर्गेश थापा युटुब च्यानल बाट हिजो सार्बजानिक गरेका हुन् ।उक्त भिडियोमा स्वर दुर्गेश थापाको रहेको छ भने म्युजिक पनि दुर्गेश थापा कै रहेको छ । उक्त म्युजिक भिडियो डाइरेक्टर शिव बिक रहेको छ भने सिनेमा फोटोग्राफर अर्जुन तिवारी, एडिट तथा कलर मिलन बिश्वकर्माले गरेका हुन् । उक्त म्युजिक भिडियोमा दुर्गेश थापा,जीवन सहनी क्षेत्री,जीबी चिरन,सरिता केसी,दिपाषा बिसी,अस्मिता जुरेली,टिका जैशी,सबिता राई,एनी विस्ट,शिल्पा खड्कालाई म्युजिक भिडियोमा देख्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
दुर्गेश थापा
लोकप्रिय छुटाउनुभयो कि ?