Logo

रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘चौबन्दी’ को म्युजिक भिडियो सार्बजनिक

न्युजडेस्क
२०७७ असार १७ , बुधबार १०:०७ मा प्रकाशित

गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘चौबन्दी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतलाई गायक रमेशले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।बसन्त राईको शब्द तथा गायक रमेशकै संगीत रहेको गीतको भिडियोमा विकास खड्का र अञ्जना तामाङ फिचर्ड छन् । विकास खड्काकै निर्देशन रहेको भिडियोमा अनुज ढकालको छायांकन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?