Logo

इटहरीमा रहेको आकेश कलेक्शन ग्राहकको रोजाइमा

न्युजडेस्क
२०७७ असार १६ , मंगलबार ०८:०६ मा प्रकाशित

निकै नै व्यस्त सहरको रुपमा परिचित इटहरीमा रहेको आकेश कलेक्शन ग्राहकको रोजाइमा परेको छ। निकै नै टाडा बाट पनि ग्राहकहरु आउने गरेको दिख्न सकिन्छ। आज भन्दा १७ बर्ष अगाडी संचानल गरेको यस आकेश कलेक्शनका संचालक वोशिम खान बताउछन।

प्राय जस्तो सबै बर्गलाइ लक्षित गरि यस कपडा पसल संचालन गरेको खान बताउछन । इटहरीको मुख्य चोकमा रहेको यस कलेक्शनमा सबै ग्रहाक बर्ग लाइ सेन्टर पर्ने गरेको खान बताउछन। दैनिक जसो ५०० भन्दा बढी ग्राहकको आगमन हुने गरेको यसै व्यवसायका प्रो आकेश अन्सारी बताउछन। ग्राहकहरु यस कपडा पसलमा आफुले खोजे जस्ती एकै ठाउमा पाउने भएको हुदा आकेश कलेक्शन नै रोज्ने गर्दछन।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?