Logo

इटहरीमा हाम्रो समाज डेन्टल क्लिनिक संचालनमा

न्युजडेस्क
२०७७ असार ८ , सोमबार १०:०६ मा प्रकाशित

मानिसको स्वास्थ्य जिवनको एउटा पाटो दन्त चिकित्सालय महत्वपुर्ण अंग हो इटहरी विकसित शहरको साघुरो जमिनमा बढ्दो मानव जनसंखया माझ प्रतिस्पर्धि बजार व्यावसाय मध्ये दन्त अस्पताल मध्ये हाम्रो समाज डेन्टल क्लिनिक संचालनमा आएको छ । इटहरीको नगरपालिका अगाडी रहेको यस डेन्टलका संचालक समिप ढकाल बाताउछ्न । नोबेल र घोपामा आफ्नु पढाई सकेर आउनु भएका अनुभबी डा ज्योत्श्ना घिमिरे र डा भुषण भट्टराई यस डेन्टलमा रहनु भएको संचालक ढकाल बताउछन ।

यस डेन्टलले दिने सेवाहरु किरा लागेका दाँत सफा गर्ने र दाँत जस्तै रंगको सिमेन्ट भने सेवा,किराले खाएर नशा सम्म छोएको दाँतलाई जरादेखिने सफा गरेर भर्ने सेवा र RCT गर्ने,जरादेखि उपचार गरेको दाँतमा क्याप क्राउन लगाउने सेवा,नदुखाई दाँत निकाल्ने बुदि बंगारा निकाल्ने सेवा,भाचिएको खीएको तथा रंग परिवर्तन भएका दाँतको उपचार गरि पहिलेको जस्तै बनाउने सेवा,दाँतको डिजिटल एक्स रे सेवा,दाँत तथा मुखको हड्डी भाचिएको उपचार तथा दाँत र मुख सम्बन्धि सम्पूर्ण सामान्य र जटिल शल्यक्रिया,झिक्न मिल्ने तथा झिक्न नपर्ने गरि कृतिम दाँत लगाउने र मुखमा कृतिम दाँत रोप्ने लगाएतको सेवा रहेको ढकालले बताए।मानिसको सुन्दर रुपाकार प्रशंसनिय हुने भएकोले यूवा पुस्ता सचेत कन्सियस हुदै अघि बढेकोले दाँत नमिलेको, मुखाकार बाहिर आएको, किरा लागेको, भाँचिएको, भर्ने, नयाँ लगाउने, बांगिएको कस्ने र फाल्ने बारे कन्सल्ट गरी उपचार गराउछन् यसका साथै वृद्ध वृद्धा बुबा आमा र वयवृद्ध सम्मको सोच विचार बढेको छ ।

पहिलेको जस्तो किरा मार्ने जडिबुटि च्याप्ने तातो झिरले रोप्ने घोचने, फुकफाक गर्ने अवस्थामा नरही बिरामीका छरछिमेकमा केहि बुझेर दाँतको समस्या भएका रोगीहरु विश्वासनिय डेन्टल क्लिनकमा आउनु हुने उपचार सेवा लिने उदेस्यका साथ् यस हाम्रो समाज डेन्टल संचालन गरेको ढकालले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?