Logo

डा. घिमिरेको टोलीले गर्यो निःशुल्क स्वास्थ्य परीक्षण

न्युजडेस्क
२०७७ असार २ , मंगलबार १२:०६ मा प्रकाशित

ईटहरि स्थित माया घर नेपालमा चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरेको नेतृत्वमा करिब ५० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा अौषधी बितरण गरिएको छ।लकडाउनमा माया घर मा रहनु भएका अामा-बुबा लाई अस्पताल सम्म लानको लागि असहज भयकोले माया घर मै उपचारको लागि चिकित्सक ल्याईयको माया घर मा सम्बन्ध रहेकि समाजसेवी तथा ब्युटिसियन मनिता तामाङ लेे बताईन।

सो घर मा सुगर रोग, मानसिक रोग,छाला सम्बन्धि का रोग,प्रेसर भयका बिरामि रहेको उपचार मा संग्लन डाक्टर अमर यासिर ले बताउनु भयो।यो लक डाउन मा बिश्व नै कोरोना को चपेटा मा परेको बेला माया घर ले सहयोग मागेकाले अाफुहरुले करिब ४० हजार बराबरको अौषधी बितरण तथा ५० जना को स्वास्थ्य परिक्षण गरेको र अस्पताल लानुपर्ने बिरामि लाई अस्पताल लान सल्लाह दियको चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरे ले बताउनु भयो।यस अघि नि डाक्टर घिमिरे ले बिभिन्न सामाजिक कार्य हरु गर्दै अाउनु भयको र गरिब,दिन-दुखि,पिछडा,दलित को घर मै पुगि उपचार र औषधि बितरण गर्दै अाउनु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?