Logo

‘दुई चार साल पर्ख है सानु’ सार्बजनिक (भिडियो सहित)

न्युजडेस्क
२०७७ जेठ ३१ , शनिबार ०७:०६ मा प्रकाशित


दुई चार साल पर्ख है सानु मै फर्कि आउला । हुरि छल्ने पानी छेक्ने सानो घर बनाउला ।किनिदिउला तिमीलाई नौगेडी र तिल्लहरी।घुम्न जाउला कन्याम हुदै फिक्कल बजार फेरि बोलको गित सार्बजनिक भएको छ । यस गीतमा शब्द दुर्गा प्रसाद कडरीया ,संगीत सीएल शर्मा ,स्वर सीएल शर्मा ,एरेन्जर साहस साक्य को रहेको छ।गुन्जन रेकर्डीङ स्टुडीयोमा यस गीतको रेकर्डीङ भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?