Logo

रबी वड र गायीका सरु गौतमको स्वरमा रहेको ‘साईबउ’ सार्बजनिक (भिडियो सहित)

कैलाश
२०७७ जेठ २३ , शुक्रबार ११:०६ मा प्रकाशित

डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ।सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । साइबउमा दोस्रो नेपाल आइडल रबी वड र गायीका सरु गौतमको स्वर रहेको छ । गीतको निर्देशन जनक कुँवर र राज पाठकले गरेका हुन्।नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?