Logo

१६६ नयाँ संक्रमित, कुल संक्रमित १५६७ पुगे

न्युजडेस्क
२०७७ जेठ १८ , आईतबार ०४:०५ मा प्रकाशित

नेपालमा आइतबार १६६ जना नयाँ संक्रमित फेला परेका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ। यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?