Logo

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

न्युजडेस्क
२०७७ जेठ १७ , शनिबार ०९:०५ मा प्रकाशित

सरकारले नेपालमा जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ।शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको हो।त्यस्तै,  अन्तर्राष्ट्रिय उडान असार १३ गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लकडाउन
लोकप्रिय छुटाउनुभयो कि ?