Logo

दुई वर्षको उमेरमै टिकटकमा हिट हुँदै नेपाली बालक शिवान्स (भिडियो सहित)

कैलाश
२०७७ जेठ १७ , शनिबार ०९:०५ मा प्रकाशित

पछिल्लो समयमा विश्वमा टिकटक एप्सको लोकप्रियता बढेसंगै नेपालमा पनि यसको प्रयोग धेरै भन्दा धेरै भईरहेको छ । सबै उमेर समुहले आफ्नो रमाइलोको लागि तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा समय कटाउने एउटा माधय्म भएकोले सबैले यसलाई व्यापक रुचाईएका पनि छन ।यही क्रममा नेपालका दुई वर्षे बालक शिवान्स अधिकारी टिकटकमा चर्चित हुँदै छन ।

सानो उमेरमा नै टिकटिक भिडियो बनाउन थालेकोले पनि उनको चर्चा ह्वातै बढेको कुरा उनका सानिमा स्मारीका खड्काले बताएकी हुन । शिवान्स अधिकारी वि. स. २०७५ साल वैशाख ३ गते बिराटनगरमा जन्मिएका हुन । उनको आमा मोनिका खड्का हुन भने बुवा किर्तन अधिकारी हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?