Logo

एकै दिनमा थप १ सय १४ जनामा संक्रमण,कुल संख्या ८८६

न्युजडेस्क
२०७७ जेठ १४ , बुधबार ०४:०५ मा प्रकाशित

नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?