Logo

नेपालमा निको हुनेको संख्या एक सय नाघ्यो

न्युजडेस्क
२०७७ जेठ १२ , सोमबार ०६:०५ मा प्रकाशित

नेपालमा फैलिदो कोरोना संक्रमणसंगै निको भएर घर फर्किनेको संख्या पनि बढेको छ । हालसम्म १ सय ४ जना व्यक्ति निको भएका छन् ।आइतबार एकै दिन पर्साका १७ जना कोरोना संक्रमित निको भएका छन्। १७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन्। उनीहरू सबै पर्साका हुन्।शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?