Logo

जीवन सङघर्स (पारिजातको )- कबिता

न्युजडेस्क
२०७७ जेठ ८ , बिहीबार ०९:०५ मा प्रकाशित

भुपेन्द्र चम्लागाई

लेखौकी कसरी कबिका साथको
वर्णन गरौकी म पारिजातको
दार्जेलिङ लिङ्गिया चिया कमानमा
उन्नाइस सय चौरानब्बे सालमा

अमृता मोक्तान आमाको नाम हो
उनको नाम चै बिस्णु कुमारी हो
बालक कालैमा रोगले सतायो
डाक्टर बैध्यले रोगिछन बतायो

तै पनि उनमा साहास घटेन
बिमार झन बढ्यो छुटाउदा छुटेन
गरिब परिवार दुखको साथमा
दुखिलाइ उठाउने सङ्कल्प माथमा

बिस्वमै कृति भो शिरीष फुलको
दार्जेलिङ जन्म भो नेपाली मुलको
लेखिका भनौकि कबयत्री भनौ
उपन्यास कति छन कसरी म गनौ

सरकार हेर्दछ छोरिको चमत्कार
बाईस सालमा मदन पुरस्कार
सङ्गठन बनायो त्यो ठूलो आटले
महिला जगायौ आधी आकाशले।।।२।।।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कबिता
लोकप्रिय छुटाउनुभयो कि ?