Logo

जुलाईमा श्रीलंका भ्रमण गर्न भारतलाई प्रस्ताव

कैलाश
२०७७ जेठ ३ , शनिबार ०२:०५ मा प्रकाशित

एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले आगामी जुलाईमा आफ्नो मुलुक भ्रमणका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईलाई प्रस्ताव गरेको छ । लिमिटेड ओभरको श्रृखलाका लागि श्रीलंकाले भारतीय बोर्डलाई प्रस्ताव गरेको हो ।

यद्यपी श्रीलंकाको प्रस्तावका बिषयमा भारतीय बोर्डले कुनै जवाफ दिएको छैन् । भारतीय टोलीको श्रीलंका भ्रमण यसअघि नै तय भएपनि कोरोना सक्रमणका कारण अन्यौलमा परेको थियो । श्रीलंका बोर्डले आफुहरुको प्रस्तावका बिषयमा भारतको बोर्डले कुनै जवाफ नदिएको तर सकारात्मक नतिजाको प्रतिक्षामा रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बिसीसीआई
लोकप्रिय छुटाउनुभयो कि ?