Logo

लियो क्लब अफ इटहरी ग्रीनसिटिको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रोशन तिमिल्सिना

न्युजडेस्क
२०७७ वैशाख २९ , सोमबार ०९:०५ मा प्रकाशित

लियो क्लब अफ इटहरी ग्रीनसिटिको नयाँ कार्यसमिति चयन भएको छ ।आज लियो क्लब अफ इटहरी ग्रीनसिटिको २०२०।२१ को नयाँ कार्यसमिति चयन भएको हो ।नयाँ कार्यसमितिको अध्यक्षमा रोशन तिमिल्सिना, प्रथम उपाध्यक्षमा आकृति आचार्य , द्धितीय उपाध्यक्षमा कृष्ण थापा र तृतीय उपाध्यक्षमा अश्मिता पौडेल चयन भएका छन् ।त्यस्तै कोषाध्यक्षमा बानीका थापा , सचिवमा सुशान्त क्षेत्रि चयन भएका छन् ।प्रबन्धकमा सुजन थापा , जोइन्ट सेक्रेटरी प्रनिसा रिजाल र जोइन्ट ट्रेजरमा सुनिता बन रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?