Logo

मेयर द्धारिकलाल चौधरीमाथि छानबिन गरी कारबाही गर्न नेकपा सदस्यहरुको माग (विज्ञप्तीसहित)

न्युजडेस्क
२०७७ वैशाख २७ , शनिबार ०१:०५ मा प्रकाशित

पटक–पटक विभिन्न काण्डमा मुछिएर विवादमा आउँने गरेका इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीमाथि छानबिन गरी कारबाही गर्न नेकपाका सदस्यहरुले माग गरेका छन् ।सात जना नगर सदस्यहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उनीहरुले चौधरीको चरित्रमाथि नै प्रश्नचिन्ह खडा हुने गरी आएका हल्ला, समाचार, फोन संवादहरुको सत्यताबारे छानविन गरी दोषी भए कारवाही गर्न माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?