Logo

कालो चस्मा (कबिता)-अडियो सहित

न्युजडेस्क
२०७६ चैत्र २७ , बिहीबार ०८:०४ मा प्रकाशित

सरोज श्रेष्ठ
टिपिक्क कोट र चटक्क सुट पेन्ट
हातमा घडी अनि आँखामा कालो चस्मा
सबैको आगमन कोहि छैन अनजान
हषिर्त मुन्द्रामा गर्दै सबलाइ प्रणाम

न घाम न पानी तर चस्मा साथी
म भ्रम मा पनि तारा छतमा साचिं
मासुम नबनि काडा छातीमा हानि
नगरम् न हानि मात्र अात्मा ग्लानि

रंगिन सपना साधा भए छ्यणमा
बाँधिम हामी अर्कै-अर्कै अंगालोमा
छाडिम हात एक अर्काको दोबाटोमा
हुन्छुम हामी साथ मात्र सम्झानामा

मेरो कालो जिन्दगीको कालो चस्मा
मेरो बेदना लुकाउने यो कालो चस्मा ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?