Logo

क्वारेन्टाइनको लागि इटहरीका बिष्णु रिजालले दिए एस डी फुटसल एंड टर्फ स्पोर्ट्स बार

न्युजडेस्क
२०७६ चैत्र १२ , बुधबार १२:०३ मा प्रकाशित

उद्योग वाणिज्य संघ इटहरीका सदस्य तथा एस डी फुटसलका संचालक बिष्णु रिजालले इटहरीमा रहेको सो फुटसल भएको ठाउ क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गरेका छन ।अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोकथामका लागि निःशुल्क रुपमा क्वारेन्टाइन दिने उनको भनाई रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?