इटहरीको बेदान्त हस्पिटलले क्वारेन्टाइनका लागि बेड दिने

अन्य खबर

इटहरीको बेदान्त हस्पिटलले क्वारेन्टाइनका लागि बेड दिने बताएको छ ।सोच खबर सग कुरा गर्दै बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले क्वारेन्टाइनका लागि बेड दिने बताएका हुन् ।अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोकथामका लागि निःशुल्क रुपमा क्वारेन्टाइन दिने उनको भनाई रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।