Logo

कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

न्युजडेस्क
२०७६ चैत्र ११ , मंगलबार १२:०३ मा प्रकाशित

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?