Logo

मन्दिर बनाउन श्रीमद भागवत महायज्ञ हुदैको भव्य ्याली (फोटो सहित)

कैलाश
२०७६ फागुन १८ , आईतबार ०४:०३ मा प्रकाशित

सहदेव कार्की

घाँसीको दरिद्र जीवन– बुद्धि कस्तो – धेरैनै भानुभक्त भईकन अचेल किन यस्तो ?
मानव चेतनामा गहकिलो सन्देश फैलाउदै – राधाकृष्ण मन्दिर निर्माण तथा पितृ तपर्ण र अलौकिक ज्ञान प्रवचन श्रवणको निम्ति इहरी उपमहानगर वडा नं ८ फुलबारी टोलमा “ श्रीमद भागवत धनधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ ” हुने बारे पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

श्रीमद भागवत महायत्र सम्पन्नको लागी मुल पुराण संयोजक – यज्ञ कट्वाल (गणेश ) सह–सं डिल्ली आचार्य, पुजा व्यवस्थापन सं टिका खनाल, आर्थिक सं हिरा नेपाल, समन्वय सं मित्रलाल दाहाल, प्रचार प्रसार सं टंक प्रसाद रेग्मी र भोजन,आवास व्यवस्थापन सं गिता अधिकारी लगायतको ७ सदस्य समितिद्धारा अघि बढाईएको वैदिक र घार्मिक ज्ञान श्रवण पुष्य कमाउने महायज्ञ बारे मण्डप प्राङ्गणमै फागुन १८ आईतबार फुलबारी भजन कृतन तथा आध्यत्मिक सत्संग सेवा समाजको आयोजनामा पत्रकार सम्मेलन गरी समितिभित्रका यज्ञ कट्वाल र डिल्ली आचार्यले जानकारी गराए ।

सामुदायिक धार्मिक कार्य निमित हेमसागर तिम्सिनाले निःशुल्क उपलब्ध गराएको ०३ धुर जग्गामा राधाकृष्ण मन्दिर निमार्ण गर्न थप सहयोगदाता भक्तजनको सहभागि हुने समेत शुभेच्छा भएर हाम्रो धर्म , संस्कृति, धार्मिक मान्यता हाम्रो भन्ने उपदेश साकार पार्दै राष्ट्रिय हिन्दु एकता मञ्च भागवत परिवार संयोजक यूवा पन्डित श्री लोमस शरण उपाध्यय मुख्य कथा बाचक, साथै उपबाचक पं। श्री बेदप्रसाद घिमिरे शास्त्री लगाएत बिज्ञ ब्रह्माण समुह द्धारा दैनिक पाठपारायण हुने भएकोले इटहरी नगरबासी भत्तजनहरुको उलेख्य सहभागिता रहोस भन्ने कामना साथ श्रीमद भागवत धनधान्यञ्चल महायज्ञक को १८ गते आइतबार प्रचरात्मक बृहत मोटरसाईकलयाली मन्चासन देखी शुरु भई दक्षिण गैसार ८ नं। १४ नं भुर्की, ट्यङ्गा टोली , बज्राह बसपार्क छेउ हुदै बि।पि। चोक घुमेर म्याजिक स्टेण्ड, कलंकी चोक , राजश्व ढाट, ज्योती स्कुल तर्फ हुदै राधा मार्ग हलगडा भई बरगाद्दी पुगेर आँपगाद्दी चोक हुदै २ नं।, क्रिमसन स्कुल, शान्तिचोक देवीथान रेडक्रस चोक, जुटविकास हुदै बुधबारे हटिया, राधाकृष्ण मन्दिर विराटनगरलाईन बसस्टेण्ड, गैसार, तर्फ शिवालय, हाउजिङ्ग क्षेत्र घुम्दै ८ नं वडाध्यक्षको घर हुदै गोदमवरी स्कुल मोडिएर पुन श्रीमद भागवत महायज्ञ समुद्घाटन मञ्चाशन आई ब्रिसर्जन भएको छ भने १९ गते ११ बजे कलश शोभाा यात्रा बजार परिक्रमा र ०२ बजे श्रीमदभागवत धनधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ समुद्घाटन हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?