Logo

रोहित घिमिरेको प्रेमको छुरा सार्बजनिक (म्युजिक भिडियो सहित)

कैलाश
२०७६ फागुन २ , शुक्रबार ०९:०२ मा प्रकाशित

रोहित घिमिरे द्वारा अभिनेत्रित म्युजिक भिडियो सार्बजनिक भएको छ । यस म्युजिक भिडियोमा माया प्रेम बिछोड आदि प्रस्तुत गरिएको छ । इटहरी ,धनकुटामा म्युजिक भिडियो सुट गरिएको थियो ।यस गितमा भने प्रमोद खरेलको स्वर रहेको छ सब्द दुर्गा प्रसाद कडरिया,म्युजिक सीएल शर्मा,एरेञ्ज रुपम शिंग गुरुङ,स्टुडियो गुञ्जन स्टुडियो ,यस म्युजिक भिडियोलाइ निर्देशन शिर कुमार सम्पंगले गरेको हुन् भने कलाकारहरुमा रोहित घिमिरे,सिज़ल कडरिया,बिशाल रिजाल रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?