मालेको प्रदेशिय प्रशिक्षण सम्पन्न

राजनीति

सहदेव कार्की
राष्ट्र र राष्ट्रिय खतरा भडखालोमा फस्ने संघारमा सचेतपुर्वक नेपाली रहन – नेपाल कम्यूनिष्ट पार्टी मालेले एक नं. प्रदेश अन्र्तगतका सदस्य समेटेर भावी कार्य सहितको प्रशिक्षण सभा सम्पन्न गर्यो ।झापा जिल्ला कमिटिको व्यवस्थापन र १ नं प्रदेशको आयोजनामा वृतामोड वसपार्कको संदिप सभाकक्षमा माघ २० र २१ गते २ दिवसिय माले पार्टि कार्य सदस्य प्रशिक्षण सभा ने.क.पा. माले स्थायी कमिटि सदस्य खगेन्द्र प्रसाईको सभापतित्वमा स्थायी क. स. लिलानाथ घिमिरे, एन पि आचार्य, कुमार बेलवासे, महासचिव सि.पि. मैनाली , केन्द्रिय सदस्य श्याम राई, एक नं. प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, सदस्य, लगाएत महिला सदस्य माझ माले पर्टि पद्धति बारे प्रशिक्षण भएको छ । प्रशिक्षण सभाध्यक्ष खगेन्द्र प्रसाईको सभापतित्वमा समसामयिक राजनैतिक अवस्था र माले पर्टिगत अभिारा बारे दिग्गज नेतृत्व सि.पि. मैनाली ले प्रशिक्ष दिईएका थिए ।

यसैगरि कुमार बेलवासे द्धारा वर्तमान सरकारको गलत निति, जनविरोधी गतिविधिको विवेचना, सभाध्यक्ष प्रसाईद्धारा नेपाल कम्यूनिष्ट आन्दोलनको ईतिहास र ने.क.पा. मालेवादको भुमिका, लिलानाथ घिमिरेद्धारा संगठनिक निर्माण र संञ्चालन लेलिनवाद प्रक्रिया, ज्वलन्त अवस्थाको स्थायीत्व हुने गरीको भुल्का उठाउने पार्टी कार्यविधि र महत्वबारे २७ जना बढि सहभागी सदस्यलाई प्रशिक्षण दिईएको छ ।

१ नं प्रदेश स्तरिय प्रशिक्षण समापन सम्बोधनमा अझैपनि नेपालीहरु निदाईरहन र आलस्य भई बस्न नहुने तथा तेरो , मेरो भन्ने अहम त्यागेर देशभत्त कायमा लाग्न विपक्ष रहेका राजनैतिक दल नेतृत्वले आफ्नो एजेन्डा मिल्ने जतिले मिश्रित रुपमै एकजुट भएर अघि बढने साथै स्वदेशी र विदेशी केही तत्वले देश र देशबासीको घातक कार्य गर्नेमा हाम्रो अस्तित्व मास्ने र भोलीको दिनमा शरणार्थी भई बस्नुपर्ने गतिविघिबारे घोर विरोध गर्दै स्वाभिमान नेपाली हुन प्रमुख अतिथि महासवि मैनालीले संदेश प्रश्ट गरेका छन भने यसै बिच ःऋऋ र नागरिकता विधेयक लगाएता देशघाती कार्यमा सरकार निरिह बनेको र सबै जनता मिलि घोर बिरोध गर्नुपर्ने बताए भने समयलाई हात लिदै जननी पुर्वात्तचल संयोजक योद्धा कृष्णकुमार घिमिरेले राष्ट्र र राष्ट्रियता बारे गहन वर्तालाप गरेका छन् साथै के.स. श्याम राईको धन्यवाद सगै नवराज खरेलले कार्यक्र संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।