Logo

डीपीएल ८ महिना पछि सर्यो, नयाँ मिति कार्तिक ८ गते

कैलाश
२०७६ माघ २१ , मंगलबार ०५:०२ मा प्रकाशित

धनगढी प्रिमियर लिग (डीपीएल) ८ महिना पछि सरेको छ । राष्ट्रिय क्रिकेट टोलीको व्यस्त तालिकाका कारण फागुन ३ गतेबाट हुने भनिएको चौथो संस्करण कात्तिक ८ देखी २२ मा गर्ने आयोजकले जनाएको हो ।
धनगढी क्रिकेट एकेडेमीले आज बिज्ञप्ती जारी गर्दै व्यस्त तालिकाका कारण प्रतियोगीता ८ महिना पछि सारिएको जनाएको हो । डिपीएलमा ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?