Logo

बैवाहिक बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

कैलाश
२०७६ माघ १६ , बिहीबार १०:०१ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् । सोमपालले प्रेमिका प्रतिभा घिमिरेसंग आज लगनगाँठो कसेँका हुन् ।चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासंगको सिरिजमा टोली बाहिर रहेका सोमपालले यहि मौकामा लगनगाँठो गरेका हुन् ।विगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका सोमपाल र प्रतिभाको बैवाहिक समारोहमा सिमित क्रिकेटर र साथीमात्र सहभागी भएका छन् ।

फोटो : निशा भण्डारीको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?