Logo

तेक्वाण्दो ग्रेडिङ सर्ट्फिके प्राप्त गर्न खेलाडी भिड्दै !

न्युजडेस्क
२०७६ माघ ९ , बिहीबार ०८:०१ मा प्रकाशित

सहदेव कार्की
रास्ट्र , अन्तररास्ट्र स्तर सम्म मर्यादित हुनेगरी तेक्वान्दो खेलाडीहरुको क्षमता वृद्धि बिकास गर्न ब्लाक बेल्ट हुँदै फाइव डान सम्मको सर्ट्फिकेट प्राप्त गर्न ग्रेडिङ फाइटमा खेलाडी सहभागी भएका छन ।रास्ट्रीय,तेक्वाण्दो महासङ नेपाल १ नम्बर प्रदेश अन्तरगतको आयोजनामा इटहरी उप-महानगर वडा नं ९” को क्षेत्रीय रङ्गशाला कभर्ड हलमा २०७६/माघ८ बुधवार ग्रेडिङ उपसमिती संयोजक कृष्ण बास्तोलाका साथ दिनेश गिरी, द्वारिका रेग्मी,सुर्य दंगाल र भोलेन्टर ट्रेनर इटहरी ३ निवासी सन्तोष घिमिरे ४ जनाको ग्रेडिङ उपसमिती तयगरी माघ ९ मा ग्रेडिङ ट्रेन्ड शो समापण हुनेगरी तेक्वाण्दो ग्रेडिङ बारेको इन्डोर ट्रेनिङ सुरु भएको छ । ब्लाक बेल्ट देखि फाइवडान सम्मको श्रेणीगत फाइट्मा (ग्रेडिङ स्किल सर्टिफिकेट ) लिन मोरङ , झापा, सुनसरी , धनकुटा र भोजपुर जिल्लाका ५५ जना बढी तेक्वाण्दो खेलाडी सहभा भएकछन । कोरियामा मुख्य कार्यालय रहेको कुक्योनद्वारा खेलाडीले प्रमाणपत्र ग्रेडिङ सर्ट्फिकेट पाउने र रास्ट्र , अन्तरास्ट्रिय सम्म उच्चसम्मानीत हुनसक्ने खेलकुद प्राविधिक श्रेणी शिक्षा बिकास र उन्नती प्रगती तहमा रहने ग्रेडिङ्मा निर्णायक उपसमिमिती सदस्य ओब्वर सिक्सडान कृष्ण बास्तोला ,रेग्मी र गिरी रहेकाछन भने सुनसरी जिल्ला अध्यक्ष खेमराज कार्की लगायत जिल्लाका कार्य समिती डोजो अध्यक्षहरुको उलेखित सहभागिता रहेकोथियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?