जुनियर वरियतामा प्रिन्सको ऐतिहासिक छलाङ

अन्य खेलकुद

 जुनियर ब्याडमिन्टन अन्तर्गत जुनियर वरियतामा नेपालका प्रिन्स दाहालले ऐतिहासिक फड्को मारेका छन् । उनी अघिल्लो वरियतामा ३ स्थान सुधार गर्दै ११ औ स्थानमा उक्लिएका हुन् । विश्व क्याडमिन्टन संघले सार्बजनिक गरेको पछिल्लो वरियतामा उनले ११ औ स्थान हात पारेका हुन् ।
अण्डर १९ तर्फ एकलको फाईनल स्पर्धामा भारतका मेएरवा लुवाङसंग पराजित भएका दाहाल जुनियर ईन्टरनेशनल सिरिजको उपाधि जितेपछि वरियतामा फड्को मार्न सफल भएका हुन् । उनको रेटिङ अंक ८ हजार ८ सय ४५ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।