Logo

रोटर्याक्ट कल्ब अफ धरान घोपा द्वारा १ दिने स्वास्थ्य शिबिर सम्पन

कैलाश
२०७६ पुस १९ , शनिबार ०९:०१ मा प्रकाशित

रोटर्याक्ट कल्ब अफ धरान घोपा द्वारा १ दिने स्वास्थ्य शिबिर सम्पन भएको छ । त्यसै गरि रोटरी क्लब अफ धरान घोपा र बिपिकेस हतुवागडी गाउपालिका भोजपुर र सुनसरी सेवा समाजको सहयोगमा सम्पन भएको थियो । एक दिने स्वास्थ्य शिविरमा करिब ७०० जतिले सेवा लिएका थिए ।रोटर्याक्ट क्लब अफ धरान घोपाले विभिन्न समयमा कार्यक्रम गर्दै आएको यसै कल्बका अध्क्क्ष्य दिपेन्द्र प्रसाद यादवले जानकारी दिए । हाडजोर्नी विभाग मा ९६ जना , नाक कान घाँटी रोग मा ७३ जना , सल्यक्रिया मा २००, बाल रोग विभाग मा ४७ , छाला रोग विभाग मा ८६, दन्त रोग विभाग मा ७१,स्त्री रोग विभाग मा ११७ जना विरामी जाँचेको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमा लाइ सफल बनाउनका लागि सुजता भट्टराई ,बिरेन्द्र यादव ,मनिषा चौधरीको उपस्थिति रहेको थियो । अब आउने दिनमा पनि सामाजिक क्षेत्रमा लागि पर्ने यसै कल्बका अध्क्क्ष्य यादवले बताए

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?