सिद्धबाबा कृष्णदास गिरि ३ लाख धरौटीमा रिहा

मुख्य खबर

इटहरी, बलात्कार आरोपमा पक्राउ परेका कृष्ण बहादुर गिरि उर्फ सिद्धबाबा तिन लाख धरौटीमा छोडिने भएका छन । सोमबार भएको थुनछेक बहस सक्किएपछि राधाकृष्ण उप्रेतीको इजलास बाट गिरिलाई तिन लाख धरौटीमा छोडेको हो ।आइतबार देखी चलेको थुनछेक बहसमा बादिको तर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।