Logo

एथलेटिक्समा नेपाललाई आज थप १ स्वर्ण

कैलाश
२०७६ मंसीर २० , शुक्रबार १०:१२ मा प्रकाशित

१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपी चन्द पार्कीले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १४ मिनेट ५४ दशमलव २० सेकेन्डको टाईमिङ निकाल्दै पार्किले स्वर्ण जितेका हुन् ।सो स्पर्धामा भारतले रजत र नेपालका हरि रिमालले कास्य पदक हात पारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?