Logo

अस्पतालमै राखेर उपचार गर्ने गरि सिद्धबाबालाई ४ दिन म्याद थप

न्युजडेस्क
२०७६ मंसीर १६ , सोमबार १२:१२ मा प्रकाशित

बलात्कार आरोपमा सोमबार विराटनगरबाट पक्राउ परेका सिद्धबाबा कृष्णदास गिरीलाई ४ दिनको म्याद थप गरीएको सुनसरी जिल्ला अदालतले जानकारी दिएको छ । बिहान ४ बजे पक्राउ परेका कृष्णदासलाई इनरुवा अस्पतालमा स्वास्थ्य परिक्षण गरि करिब बिहान ११:१५ मा अदालतमा पेश गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?