Logo

सवारी दुर्घटनाको डरलाग्दो अवस्था : दैनिक कति जनाले ज्यान गुमाउँछन् ?

न्युजडेस्क
२०७६ कात्तिक २० , बुधबार ०८:११ मा प्रकाशित

सवारी दुर्घटना बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । योसंगै दैनिक अकालमै ज्याउन गुमाउनेको संख्या पनि बढेको छ । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमै ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । राजधानीमा खबर छ ।

गएको पाँच् वर्षमा सवारी दुर्घटनामा परि करिब १२ हजार यात्रुको अकलमै मृत्यु भएको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै दुई हजार ७८९ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाउनुपरेको छ । पाँच वर्षको अवधिमा २१ हजार पाँच जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना साान्य घाइते भएका छन् ।

नेपाल प्रहरीकाअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३६६ सवारी दुर्घटनामध्ये चालकको लापबाहबिाट मात्रै ९ हजार ४१६ दुर्घटना भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?