Logo

प्रदेश प्रमु्ख हटाएपछि कांग्रेसले पोख्यो असन्तुष्टि

कैलाश
२०७६ कात्तिक १८ , सोमबार १०:११ मा प्रकाशित

सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रदेश प्रमुखलाई इहटाएर सरकारले सर्वसत्ताबाद लाद्न खोजेको कांग्रेसको आरोप छ । नागरिकमा खबर छ ।

कांग्रेसले सरकारलाई प्रदेश प्रमुख हटाउने अधिकार भएपनि विना आधार प्रदेश प्रमुख हटाएर उक्त पदलाई हल्का बनाएको बतएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?