खोटाङबाट झापा आउँदै गरेको बस दुर्घटना

समाज

खोटाङको दिक्तेलबाट पूर्वी झापाका लागि छुटेको बस दुर्घटना भएको छ ।दिक्तेलबाट काकडभिट्टा आउँदै गरेको दोर्पा डिलक्स बस बिजुलेमा दुर्घटना भएको हो । थप विवरण आउँन बाँकी रहेको छ

तपाइको प्रतिक्रिया दिनुहोस ।