पकाईरहेको खोलेमा डुबेर नावालकको मृत्यु

समाज

ईलाम, कार्तिक ०८ गते ।
ईलामको माईजोगमाई गाउँपालिका-५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोरा मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे २ बजेको समयमा खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान साँढे ५ बजे बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त
कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।