Logo

चितवनमा ज्ञानेन्द्र शाही माथि कुटपिट

कैलाश
२०७६ असोज ११ , शनिबार ०३:०९ मा प्रकाशित

‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । शाहिमाथि कस्ले र किन कुटपिट गरेको भन्ने खबर प्राप्त हुन बाँकि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?