Logo

दोर्सो सरस्वती दुर्गा मेमोरियल खुल्ला फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक

कैलाश
२०७६ भदौ २४ , मंगलबार ०४:०९ मा प्रकाशित

दोर्सो सरस्वती दुर्गा मेमोरियल खुल्ला फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक भएको छ । सहभागी टिमहरुको गोला प्रथा बाट खेल तालिका बनाइएको यसै प्रतियोगिताका संयोजक मुरारी अधिकारिले जानकारी दिए ।यस प्रतियोगितामा ३० टिमको सहभागिता रहेको छ ।

पहिलो सस्करण सफल भएको र त्यसै लाइ मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अधिकारिले जानकारी दिए । इटहरीमा रहेको एस डी फुटसलको आयोजनामा हुन् लागेको यस प्रतियोगितामा रिजाल भिजन , ट्रफ स्पोर्ट्स बार पनि आयोजकको रुपमा रहेको छ ।

खेल भाद्र २६ देखि सुरु भई ३ दिन सम्म संचालन हुने एस डी फुटसलका संचालंक सिनेट रिजालले जानकारी दिए । त्यसै गरि यस प्रतियोगितामा बिजेता हुने टिमले ७०००० नगद, ट्रफी , मेडल,छ भने उपविजेताले ३५००० नगद ,ट्रफी र मेडल हात पार्ने छन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?