अन्जनको गोलमा नेपालको अग्रता

खेलकुद फूटबल

विश्वकप छनोट अन्र्तगत चाईनिज ताईपेईविरुद्धको खेलमा नेपालले तेस्रो मिनेटमै अग्रता बनाएको छ । ताईपेईको घरेलु मैदानमा जारी खेलमा नेपालका लागि अन्जन बिष्टले पहिलो गोल गरेका हुन् ।
प्रशिक्षक योहान कालिनले आजको खेलमा प्लेईङ सेटमा केहि परिवर्तन गर्दै टोलीलाई मैदान उतारेका छन् । पहिलो खेलमा कुवेतसंग फराकिलो हार भोगेको नेपाल, दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।