सुन्दरता संगै ट्यालेटका धनि जेरी शर्मा (तस्बिर सहित)

फोटो

निलम शर्मा र उमेश शर्माको कोख बाट जन्मिएका जेरी शर्मा आफु लाइ मोडलिंक क्षेत्रमा अघि बढाउँ रुचाउछन । हाल इटहरी ४ मा बस्दै आएका शर्मा विभिन्न फेशन सो हरुमा भाग लिन र नया कुराहरु सिक्न रुचाउछन । शर्मा जिम सेक्टरमा पनि अबल छन इटहरीमा रहेको द ब्यामशालामा काम गर्दै समेत रहेका छन । टप मोडल अनि नायक हुने लक्ष्य रहेको बताउछन शर्मा । देश लाइ सधै माया गर्ने र मोडल क्षेत्र बाट देशको नाम उच्च राखने समेत बताउछन शर्मा ।

तपाइको प्रतिक्रिया दिनुहोस ।