क्रुर बन्दै नेपाली समाज, खोटांगमा कुकुरलाई निर्मम कुटेर मारियो

प्रदेश न. १

सडकमा छाडिएका पशुपंक्षी नियन्त्रणमा सरोकारवालको कु्रर बन्दै गएको भन्दै धेरैले आपत्ती जनाएका छन् । केहि दिन अघि दैलेखमा छाडा गाईहरुलाई भीरमा लडाएर मारिएका खबर सार्वजनिक भएका थिए । त्यसको दुई दिन नबित्दै खोटाङमा भुस्याहा कुकुरलाई निर्मम तरिकाले कुटेर मारिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पशुअधिकारको हनन हुनगरि भैरहेका यी गतिविधीको चौतर्फी आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।