Logo

करेन्ट लागेर महिलाको मृत्यु

न्युजडेस्क
२०७६ भदौ १ , आईतबार ०३:०८ मा प्रकाशित

सुनसरी, भाद्र ०१ गते ।
सुनसरीको देवानगञ्ज नगरपालिका-३ कपतानगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान साढे ९ बजेको समयमा राम चन्द्र मेहेताको श्रीमती बर्ष २५ की अनिता मेहेता घरमा टेबुल फेन चलउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागी विराट नर्सिङहोम विराटनगर लगीएकोमा उपचारको क्रममा दिउँसो मृत्य भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?