Logo

नेकपा प्रमुख सचेत ढकालको घरमा बम विस्फोट

न्युजडेस्क
२०७६ साउन ३१ , शुक्रबार ०४:०८ मा प्रकाशित

 नेकपाका प्रदेशसभा ४ का प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना–७ स्थित उनको घरमा गएराति करिब दुई बजेको समयमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । ढकाल र बाबुआमाको सयन कक्षमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै उनले प्रयोग गर्ने लु१ज ४५६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । ढकाल भने उपचारका सिलसिलामा काठमाण्डुमा छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । देशको न्युज बाट

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?