Logo

सन्दिपको दोस्रो कोरोना परिक्षण रिर्पोट नेगेटिभ

७ घण्टा अघि

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आयोजनास्थल ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सन्दीपका व्यवस्थापक रमन सिवाकोटीका अनुसार आयोजनास्थलमा गरिएको परिक्षणमा पनि सन्दिपको रिर्पोट नेगेटिभ आएको हो ।सिपीएल खेल्न जानु अघि सन्दिपले ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा […]

धरान उपमहानगरपालिकामा पनि एक साताका लागि लकडाउन गर्न निर्णय

२ दिन अघि

धरान उपमहानगरपालिकामा पनि एक साताका लागि लकडाउन गर्न निर्णय भएको छ ।समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै बुधबार राति १२ बजे देखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उपमहानगरपालिकाका मेयर तिकल राईले जानकारी दिए ।आज बिहान बसेको बैठकको धरानमा लकडाउन जारी […]

कोरोना खबर सबै :

वीरगञ्जमा कोरोनाले फेरि अर्को ज्यान लियो, १८ वर्षे युवतीको अस्पताल नपुग्दै मृत्यु

२ दिन अघि

वीरगञ्ज – पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्साको पोखरिया नगरपालिका ९ बर्वा टोलस्थित मामाघरमा बस्दै आएकी १८ वर्षकी युवतीको मृत्युपछि भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । गत सोमबार राति घरमै […]

समाचार सबै :
ट्वीटरमा नरुचाइएको सलमान खानको यो क्रियाकलाप
३ हप्ता अघि

बलिउडका सुपरस्टार सलमान खानले लकडाउनको सबैजसो समय आफ्नो पानभेल फाम हाउसमा बिताएका छन्। यो समयमा अभिनेताले गीत रेकर्ड गराए, केही विज्ञापनहरु, केही प्रवर्दनका दृश्यहरु। उनले ट्वीटरमा सँधै आफ्नो कामको जानकारी गराईराखेका छन्। उनका पोस्टमा हजारौँ फ्यानको राम्रो प्रतिक्रिया देखिन्छ। तर हालै उनले सार्वजनिक गरेको एउटा […]

इटहरी खबर< सबै :

इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय

३ दिन अघि

इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बसेको बैठकले साउन २५ गतेसम्मका लागि बजार पसल बन्द गर्ने निर्णय भएको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायत सम्बन्धित क्षेत्रका प्रमुखहरुको उपस्थितिमा बसेको […]

खेलकुद सबै :